काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले माघ ४ गतेदेखि लागु हुने एकैपटक ठूलो संख्यामा सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सशस्त्र प्रहरी निवयमावली २०७२ को नियम ३४ अनुसार सरुवा भएका एसपीहरुको तलब, भत्ता तथा राशन सरुवा भएको कार्यालयबाट दिइने गरी सरुवा गरिएको हो ।
सरुवा सूची अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सीमा सुरक्षा विभागमा कार्यरत दिपक कुमार थापालाई प्रधान कार्यालय अन्तर्गतकै कार्यविभाग शाखामा सरुवा गरिएको छ