काठमाडौँ। आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा सिद्धार्थकुमार ठाकुर नियुक्त भएका छन् ।
उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।शपथ ग्रहणसँगै ठाकुरले परिषद्को नेतृत्व सम्हाल्ने भएका छन् । आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा सिद्धार्थकुमार ठाकुर नियुक्त भएका छन् । उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणसँगै ठाकुरले परिषद्को नेतृत्व सम्हाल्ने भएका छन् ।