काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएकाे छ ।
सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । एसईई परीक्षा सञ्चालन भएको एक महिनामा सार्वजनिक गरेको हो । ६५. ९८ प्रतिशत ग्रेडेड भएका छन् ।