काठमाडौं । देशभरका प्रमुख शहरहरूमा 'अष्ट्रेलयन एजुकेशन फेयर २०२६' सम्पन्न भएको छ।
गत माघ ९ गते काठमाडौंको होटल र् याडिसनबाट सुरु भएको यो सफल यात्रा पोखरा, चतवन र बुटवलका विद्यार्थीहरूलाई जोड्दै आज ललितपुरको कुमारीपाटी शाखामा आएर सफलतापूवक समापन भएको छ।
पाँचवटै स्थानमा विद्यार्थी र अभिभावकहरूको अभूतपूव र उत्साहजनक उपिस्थतले यस मेलालाई नेपालकै ठूला र प्रभावकारी शैक्षिक कार्यक्रमहरूमध्ये एकको रूपमा स्थापित गरिदिएको छ ।
यस मेलाले नेपाली विद्याथहरूलाई अष्ट्रेलियाका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय र शैक्षक संस्थाहरूका प्रतिनिधहरूसँग प्रत्यक्ष साक्षात्कार गर्न एक महत्त्वपूण अवसर प्रदान गरेको आयोजकले जनाएका छन् ।
मेला केवल सूचना लिने माध्यम मात्र नभई, विद्यार्थीहरूका लागि भिसा प्रकृया, अष्ट्रेलियाको पछिल्लो शिक्षा नीति र भविष्यमा पाइने रोजगारीका अवसरहरूका बारेमा विज्ञहरूबाट प्रत्यक्ष परामर्श लिने एक साझा थलो समेत बन्यो, जसले उनीहरूको विदेश पलायनको अन्योलतालाई चिर्न मद्दत पुर्याएको जनाइएको छ।