काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थासँग सम्बन्धनमा सञ्चालित उच्च शिक्षाका कार्यक्रमहरूलाई पारदर्शी, सुरक्षित र विद्यार्थीमैत्री बनाउन महत्वपूर्ण निर्देशन जारी गरेको छ।
मन्त्रालयले जारी गरेको निर्देशनअनुसार अब शिक्षण संस्थाले शुल्क विवरण, विद्यार्थी संख्या, कक्षा सञ्चालन तालिका, विषय तथा अवधि लगायतका विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ।
साथै, विद्यार्थी तथा अभिभावकका गुनासा सुन्ने व्यवस्था, परामर्श कक्षा सञ्चालन र योग्य शिक्षकबाट मात्र अध्यापन गराउने व्यवस्था गर्नुपर्नेछ।
यस्ता छन् १० निर्देशन
