काठमाडौं– मानिस एक्कासी बेहोस हुनुको प्रमुख कारण भनेको दिमागले अपरझट काम गर्न छोड्नु हो। कति मानिसको त बेहोस अवस्थामै ज्यान गुमाएको समेत सुन्ने गरेका छौं।
यस्माता छन् मानिस बेहोस हुने कारणहरु
१. मुटु रोगी
मुटु सम्बन्धी बिरामी भएका व्यक्तिहरु झन् बढी बेहास हुने एक अध्ययनले देखाएको छ। व्यक्तिहरुलाई रगत प्रसारण सिधै दिमागमा हुन जान्छ।
२. निर्जलीकरण
तरल पदार्थको मात्रा कम हुन्छ र ब्लड प्रेसर हुन्छ त्यो अवस्थामा पनि बेहोस हुने बढी खतारा हुन्छ।
३. सुगर
सुगर भएका व्यक्तिहरुलाई पनि बेहोस हुने बढी खतरा हुन्छ।
४. मुटु रोगी
मुटु सम्बन्धी बिरामी भएका व्यक्तिहरु झन बढी हुन्छन्। मुटुको बिरामी भएका व्यक्तिहरुलाई रगत प्रसारण सिधै दिमागमा हुन जान्छ।