काठमाडौं ।सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा छापा मारेको छ ।
सम्पत्ति शुद्धीकरण विभागले उनको निवासमा छापा मारेको दाबी सार्वजनिक भएको छ।जबराको सम्पत्तिमाथि यसअघि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो। विभागले उनको सम्पत्तिसम्बन्धी विषयमा छानबिन प्रक्रिया अघि बढेको जनाएको पुराना विवरणहरू समेत सार्वजनिक भएका छन्।