काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य बीमा कार्यक्रम संकटमा परिरहेका बेला डा. काफ्लेको पदबाट राजीनामा आएको हो।
बीमा बोर्डले भुक्तानी रकम दिन नसकको भन्दै ठुला सरकारी अस्पतालहरुले हाल धमाधम बीमा कार्यक्रम बन्द गरिरहेका छन्।