काठमाडौं– सुन्तला नाम लिने वित्तिकै तपाईको मुख रसाउछ होला, अहिले सुन्ताला खाने सिजन पनि हो, र फलफुल बजारमा तिहारका लागि नेपाल र भारतीय सुन्तला आइसकेको छ। त्यसैले सुन्तला खानुहाेस् स्वास्थ्य लागि निकै फाइदाजनक हुन्छ।
सुन्तलाको फाइदाहरुः
–सुन्तलामा पाइने हेस्परिडिनले उच्च रक्तचाप नियन्त्रण गर्छ, सुन्तलामा प्रसस्त भिटामिन सी हुने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
– चिसोको समयमा सुन्तलाले रुघाखोकीबाट बच्न सहयोग पु्या्उँछ, सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालाको सुन्दरता बढाउँछ।
– सुन्तलामा हुने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउछ, मुटुलाई स्वास्थ्य बनाउछ, सुन्तालामा पाइने भिटामिन एले आँखालाई फाइदा गर्छ।
– सुन्तलामा पाइने डी लिमोनेनले स्तन,छाला तथा फोक्सोको क्यान्सर लाग्न दिदैन, सुन्तालमा हुने फाइबरले कब्जियत हुनबाट बताउँछ, सुन्तलाले पाचन प्रणाली स्वस्थ राख्छ।