काठमाडाै - तपाईं आफूलाई स्वस्थ र निरोगी राख्न चाहनुहुन्छ, यो कुरा पक्का छ। आउनुहोस् तपाईं दैनिक रुपमा यो तालिकाअनुसार उठबस गर्ने बानी बसाल्नुहोस्।
१ दिनमा ५० पटक, २ दिनमा ५५ पटक, ३ दिनमा ६० पटक, ४ दिनमा आराम, ५ दिनमा ७० पटक,६ दिनमा ७५ पटक, ७ दिनमा ८० पटक, ८ दिनमा आराम, ९ दिनमा १ सय पटक, १० दिनमा १ सय ५ पटक,
११ दिनमा १ सय १० पटक, १२ दिनमा आराम, १३ दिनमा १ सय ३० पटक, १४ दिनमा १३५ पटक, १५ दिनमा १ सय ४० पटक, १६ दिनमा आराम, १७ दिनमा १५० पटक, १८ दिनमा १ सय ५५ पटक, १९ दिनमा १ सय ६० पटक, २० दिनमा आराम,
२१ दिनमा १ सय ८० पटक, २२ दिनमा १ सय ८५ पटक, २२ दिनमा १ सय ८५ पटक, २३ दिनमा १ सय ९० पटक, २४ दिनमा आराम, २५ दिनमा २सय २० पटक, २६ दिनमा २ सय २५ पटक, २७ दिनमा २ सय ३० पटक, २८ दिनमा आराम, २९दिनमा २ सय ४० पटक, ३० दिनमा २ सय ५० पटक।
एक पटक यो तालिकालाई आफ्नो दैनिक जीवनमा अपनाएर हेर्नुहोस् र आफैं महसूस गर्नुहोस्, तपाईंको शारीरिक स्वस्थतामा कत्तिको फरक आउँदो रहेछ। यो कुरा पक्काछ। यो उठबसले तपाईंको शरीरलाई तन्दुरुस्त र फुर्तिलो बनाउनेछ।
एकाध महिना यही प्रक्रियालाई अपनाउनुहोस्। त्यसपछि तपाईं हप्ताको दुई पटक आराम गरेर दैनिक रुपमा २ सय ५० उठबस गर्ने बानीलाई आफ्नो जीवनको हिस्सा बनाउ सक्नुहुनेछ। यसो गर्नुभयो भने एउटा कुरा पक्का छ, तपाईंको शरीर तन्दुरुस्त र स्वस्थ रहनेछ, अल्छीपना र रोगहरु तपाईंबाट टाढा भागेर जानेछ।