श्री बिरेन्द्र अस्पताल भवन
काठमाण्डौ –विरेन्द्र अस्पताल काठमाण्डौको छाउनी स्थित अवस्थित छ। यो अस्पताल बाट नेपाली सेना र तिनका परिवारको लागि निशुल्क उपचार गरिन्छ। यो अस्पताललाई आर्मीको अस्पताल भनेर चिनीन्छ्। जँहा उनीहरुलाई निशुल्क उपचार पनी गरीन्छ्। यो अस्पताल बाट निशुल्क सेवा पाउने ब्यक्तिहरु निम्न रहेका छन्। जस्तैः– वहालवाला सैनिक, भुतपुर्व सैनिक, वहालवाला र भुतपुर्व सैनिकका छोरा छोरी ,आमा वुवा ,श्रीमान श्रीमती उनीहरुले निशुल्क उपचार पाएका हुन्। यस अस्पतालबाट विभिन्न किसिमका उपचारहरु गरीन्छ् इमर्जेन्सी सेवा नाक कान घाँटी सबै किसिमका शल्यक्रिया दन्त सेवा(शल्यक्रिया )आँखा सेवा (शल्यक्रिया )नशा तथा मानसिक रोग प्रसुती सेवा बालरोग सेवा एम. आर. आइ., सिटिस्क्यान, भिडियो एक्सरे, एक्सरे, इसिजी र इन्डोस्कोपी सेवा एम्बुलेन्स सेवा सन्दर्भ सामग्रीहरू बाहिरी कडिहरू यी सेवा तथा उपचार यस अस्पतालमा पाइन्छ्।