काठमाडौँ । देशका विभिन्न भागमा जारी अविरल वर्षा, बाढी तथा पहिरोका कारण कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो अद्यावधिक विवरण अनुसार बाढी र पहिरोका कारण धेरैजसो मुख्य सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा सीमित समयका लागि मात्र सवारी सञ्चालन अनुमति दिइएको छ।
यस्तो छ पछिल्लो सडक तथा राजमार्गको अवस्था
