काठमाडौँ । सरकारले विद्युतीय सवारी सधानमा रही आएको करलाई यथावत राखेको छ। बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले करलाई यथावत राखिएको जानकारी दिए।
‘वातावरण न्युनीकरण गर्न र विद्युतको आन्तरिक खपत बढाउन विद्युतीय सवारी सधानको करलाई अथावत राखिएको छ’, पौडेलले भने।