काठमाडौँ - स्रोत नखुलेको ९८ लाख रुपेयाँसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु हुन्डी कारोबारी हुनसक्ने प्रहरीको अनुमान छ । उनीहरुबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।