काठमाडौँ, २८ माघ – स्वास्थ्य व्यवसायी परिषदले एक वर्षमै ९ हजार ६ सय जना स्वास्थ्यकर्मीलाइ दर्ता प्रमाणपत्र (लाइसेन्स) दिएको छ।
परिषद बोर्डले पूर्णता नपाइरहेको अवस्थामा बोर्डले हचुवाको भरमा लाइसेन्स वितरण गरेको आजको राजधानी दैनिकमा प्रशान्त वलीले समाचार लेखेका छन्।