काठमाडौं– रगत मानव र अन्य जनावरहरूमा शरीरको तरल पदार्थ हो। जसले कोषहरूमा पोषक तत्व र अक्सिजन जस्ता आवश्यक पदार्थहरू प्रदान गर्दछ।
यसको तथ्यहरु
१. मानव शरीरको कुल तौलको ७ प्रतिशत रगत हुन्छ र ८६ प्रतिशत भाग चाहिँ पानी हुन्छ।
२. महिलाको शरीरमा ४.५ लिटर रगत हुन्छ, भने पुरुषको शरीरमा चाहिँ ५.६ लिटर हुन्छ।
३. रगत दान गरेको १ पिन्ट रगतले ४ जनाको जीवन बचाउन सकिन्छ।
४. हाम्रो शरीरमा रक्तनलीलाई एकअर्कासँग गाँस्दै जाने हो भने टाउकोबाट फेदसम्मको दूरी ६० हजार माइल हुन पुग्दछ।
५. यो एक प्राकृतिक रंग हो।, अमेरिकनहरुले यसलाई रंगको रुपमा समेत प्रयोग गर्ने गर्छन्।
६. शरीरको रातो रक्तकोषहरु हरेक ७ दिनमा फेरिने गर्दछ्।
७. १९ औं शताब्दीको शुरुवातताको खेलहरु खेल्दा हाम्रो शरीरमा राम्रोसँग रक्तसञ्चार हुन्छ विश्वास गरिन्थ्यो।