काठमाडौं – तपाई एनीमियाबाट ग्रस्त हुनुहुन्छ भने यसको मतलब यो हुन्छ कि तपाईंको शरिरमा आयरनको कमि छ।
रगतमा हेमोग्लोबिनको स्तर सामान्य हुुन्छ। यो एनीमियाको कारण हो। हेमोग्लोबिनमा आयरनको सामाग्री कायम राख्न यो महत्वपूर्ण छ। यस कारणले पोषण र अक्सिजन सम्पूर्ण शरिरमा पुग्दछ्। एनीमियामा आयरनको कमी लक्ष्णहरु सामान्य छन्। डिपे्रसन,चककर आउने,कमजोरी हुने पनि यसका लक्ष्णहरु हुन्। भिटामिन बी, फोलिक एसिड र आइरनको कमी यसको मुख्य कारण हुन्।
शरीरमा रगतको कमि हुदाँ ध्यान दिनुपर्ने कुराहरु
१.अण्डा
यसमा एन्टिआक्सीडन्ट,प्रोटिन र आईरन पाइन्छ्। यसले हाम्रो शरीरमा भिटामिन बढाउन मद्दत गर्दछ।
२.अनार
अनारले हाम्रो शरीरमा रगतको मात्रा बढाउँदछ। पाेटासियम,भिटामिन ए,सी र ई ले पनि हाम्रो शरीरमा रगतको मात्रा बढाउन् मद्दत गर्दछ्।
३.साग
हरियाे सागपातमा भिटामिन सी र आइरनमात्र नभएर भिटामिन ए, बी, र ई, क्याल्सियम, फाइबर, र बीटा क्यारोटीन तत्वहरु पाईन्छ जसले शरिरलाई स्वस्थ्य राख्दछ्।
४.चिनि
स्वीटनर प्राकृतिक बीट चिनी हो, जुन एक नयाँ प्रक्रियाद्वारा परिष्कृत हुन्छ। यसको रसमा आयरनहरु प्रशस्त हुन्छ। तपाईंले यसलाई बिहान उठ्ने बित्तिकै पिउनु भयो भने राम्रो हुनेछ।
५.सोयाबीन
सोयाबीनमा दुध, अण्डा र मासुमा भन्दा धेरै प्रोटिन पाइन्छ। सोयाबीनमा धेरै प्रोटिन र कम फ्याट हुन्छ। यसले एनीमियाका लक्षणहरू विरुद्ध पनि लड्छ।
६. बन्दाको पातहरु
बन्दागोभीको पात हाम्रो स्वास्थ्यको लागि निकै नै लाभदायक छ। पातहरूमा धेरै मात्रामा क्याल्सियम र आयरन पाइन्छ। यसलाई सलादकाे रूपमा वा रस बनाएर खान सकिन्छ।