काठमाडौं– यदि तपाईंको पेटमा बोसो लागेको छ या पेटे बाहिर निस्केका छ भने तपाईंले आजैबाट खानपानको शैली परिवर्तन गर्नुहोस्।
यदि खानपानमा परिवर्तन गर्नुभयो भने तपाईंले केही दिनमै आफ्नो मोटपनामा परिवर्तनको अनुभव गर्न सक्नुहुनेछ र केही खानेकुराहरुले तपाईंको पेटको बोसो घटनाएर मोटोपना कम गर्न सहयोग गर्छ।
– केरा, लसुन, ग्रीन टी, पुदीना, दालचीनी, स्याउमा ओमेगा थ्रीले भरपुर खानेकुरा जस्तैः तोफु, पालुङ्गो, चिज, ओखर यी खानेकुराहरु तपाईंको तौल घटाउनका लागि धेरै उपयोगी छन्।
यो चिकित्सकीय रुपमै प्रमाणीत भइसकेको कुरा हो। त्यसैले यी खानेकुराहरु नियमित सेवन गर्नुभयो भने मोटोपना नियन्त्रणमा सहयोग गर्छ।