काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले साउन १८ गते (आइतबार) बिहान ००ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको हो।
इन्डियन आयल कर्पोरेसनबाट साउन १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएकाले नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिमिटर रुपैँया डिजेलरमट्टितेल प्रतिमिटर ५ र हवाई इन्धन ९आन्तरिक०मा प्रतिमिटर २० ले वृद्धि भएको जनाएको छ । 