काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले पछिल्लो समय विकसित घटनाक्रमबारे देशवासीलाई सम्बोधन गर्न लागेका हुन्।
विशेषगरी सुनसरीमा भएको पछिल्लो घटनापछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री शाहले सम्बोधन गर्ने तयारी गरेका छन्। सम्बोधनका लागि आवश्यक तयारी भइरहेको स्रोतले जनाएको छ। प्रधानमन्त्रीले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।