काठमाडौँ। चीनले सोमबार तीनवटा उपग्रह बोकेको लिजियान–२ वाई १ वाहक रकेट प्रक्षेपण गरेको छ। रकेट उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस नवप्रवर्तन पायलट क्षेत्रबाट साँझ ७ बजे ९बेइजिङ समय० प्रक्षेपण गरिएको थियो र उपग्रहहरू योजनाबद्ध कक्षामा सफलतापूर्वक पठाइएका छन्।