काठमाडौँ । अस्ट्रेलियामा बसोबास गर्दै आएका नवीन गौतमको शब्दमा रहेको प्रेम कथा म्युजिक भिडियो बजारमा आएको छ । एक प्रेम जोडीको कथालाई समेटेको उक्त गीतको निर्देशक अभिजित राईले गरेका हुन् ।
गीतमा स्वर र सङ्गीत नवीन के भट्टराईले गरेका छन् । पूजन खरेल, प्रशंम्सा कोइराला, लक्ष्मण पौडेल, ईशा बस्ताकोटीले सो गीतमा अभिनय गरेको देख्न सकिन्छ ।