काठमाडौं । अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको छ। विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।
विमानमा २३२ यात्रु र १० चालक दलका सदस्यसहित कुल २४२ जना सवार थिए।अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकका अनुसार अहिलेसम्म हामीले २०४ जनाको शव निकालेको जनाएको छ ।