हवाइ वा स्थल मार्गबाट नेपाल आउने यात्रुले पूर्ण मात्रा खोप लगाएको कार्ड मात्र देखाए पुग्ने भएको ।
यस अघि यात्रको ७२ घण्टा अगाडि पीसीआर टेस्टबाट कोभिड-१९ नेगेटिभ भएका यात्रुले मात्र नेपाल प्रवेश पाउने व्यबस्था थियो ।
तर खोप नलगाएका यात्रुले भने ७२ घण्टा अगाडि कोभिड-१९ नेगेटिभ आएको रिर्पोट देखाउनु पर्ने व्यबस्था गरेको अध्यागमन विभागले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
