नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माकी श्रीमती र छोराछोरीको पिसिआर रिपोर्ट पनि पोजिटिभ आएको छ। नेता शर्माले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका छन्।
शर्माले सामाजिक सञ्जालमार्फत श्रीमती र छोराछोरी पनि कोरोना संक्रमित भएको जानकारी दिँदै यस्तो भावुक स्ट्याटस लेखेः
'आफुपछि श्रीमती, अनि श्रीमतीपछि छोरिछोरा िहामि परिवारै संक्रमित भएपछि कोरोनालाई परास्त गर्न अझ उच्च मनोबल, सजगता र एकता साथ चारैजना समर्पित भएर लागेका छौं।'