धनगढी । सुदूरपश्चिममा तीन जनामा कोरोना संक्रमित पुष्टि भएको छ । भारतमा कोराना संक्रमित फैलिरहेका बेला बुधबार सुदूरपश्चिममा पनि तीन जनामा कोरोना संक्रमण पुष्टि भएको
प्रादेशीक स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट आएका तीन जनामा कोरोना पोजेटिभ आएको हो ।
