काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा स्वदेश फर्केकी छन् ।
भारतमा उपचार सकेर देउवा आइतबार स्वदेश फर्किएकी हुन् ।आरजुको भारतमा पाठेघरसम्बन्धी रोगको उपचार गरिएको थियो ।
भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले उपचारपछि आरजु स्वदेश फर्किएकी हुन् ।