सरकारले धान, गहुँ, मकै र तरकारीको आयात ३० प्रतिशतले घटाउने बताएको छ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मूख्य रूपमा आयात हुने धान, गहुँ, मकै र तरकारीको आयात ३० प्रतिशतले घटाउने बताए।
त्यस्तै, निर्यात दोब्बरले वृद्धि गर्ने सरकारले नीति लिएको छ।