काठमाडौं– त्रिदेशीय क्रिकेट श्रृखंलाअन्र्तगत नेदरल्याण्ड्सबिरुद्दको आजको खेलमा नेपाललाई पहिलो झट्का लागेको छ। पछिल्लो दुई खेलमा कुशल भुर्तेलसँग मिलेर नेपाललाई शानदार शुरुआत दिलाएका आसिफ शेष आज खाता पनि नखोली आउट भए।
उनी भिभिय किङ्गमाको बलमा बेन कुपरको हातबाट मिड–अनमा क्याचआउट भएका हुन्। नेपालले २० रनमा पहिलो विकेट गुमाएको हो। अहिले कुशललाइ साथ दिन कप्तान ज्ञानेन्द्र मल्ल मैदानमा अाएका छन्र।
नेपालले टस जितेर नेपालले पहिले व्याटिङ गर्ने निर्णय गरेको थियो।
लाईभ हेर्ने लिङ्क
https://www.facebook.com/follownepalcricket/videos/213349090590012