काठमाडौँ– रुस्लान भोड्काले हाम्रो रुस्लान शीर्षकमा प्रचार अभियान शुरू गरेको छ। प्रचार अभियानले देशकै सर्वाधिक रुचाइएको भोड्काका साथ जनतालाई आपसमा नजिक्याउन ४० वर्षभन्दा अघिदेखि रुस्लानले निर्वाह गर्दै आएको विरासतलाई उजागर गर्ने कम्पनीले दाबी गरेको छ।
यसले जीवनमा अन्तरंग मूल्य मान्यताहरू कसरी समयसँगै परिवर्तन हुँदैनन् भन्ने दर्शाएको छ। यो अभियान विदेशी र घर फर्कने विषयमा केन्द्रित रहेको मित्रता, स्वभाव, स्थिरता र प्रशंसनीय क्षणहरूका बारेमा हुने कम्पनीले जनाएको छ।
रुस्लान एक टीभीसी रहेकाे जसले हरेक क्षण उत्सव मनाउने कम्पनीले जनाएको छ।