काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष दुई हजार बयासी ८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।
शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष साहले राष्ट्रपति पौडेललाई आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन्।प्रतिवेदनमार्फत आयोगले आर्थिक वर्ष दुई हजार बयासीर८३ मा गरेका काम, गतिविधि तथा आयोगसँग सम्बन्धित विषयहरू समेटेर राष्ट्रपतिसमक्ष जानकारी गराएको बताइएको छ।