काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गर्दै सिट बाँडफाँट गरेसँगै ६ वटा दलले आ-आफ्ना पार्टीका तर्फबाट समानुपातीकतर्फका सांसदको टुंगो लगाएका छन् ।
आयोगले बिहीबार समानुपातिकतर्फको सिट बाँडफाँड गर्दै ३ प्रतिशत थ्रेस होल्ड कटाउने राजनीतिक दलहरूलाई तीन दिनभित्र उम्मेदवारको नाम छनौट गरी पेस गर्न पत्राचार गरेको थियो । सोही पत्राचार अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिटको लागि आयोगमा आइतबार समानुपातीक सांसदको नामावली पेश गरिसेका छन् ।
यी हुन् रास्वपाका ५७ समानुपातिक सांसद
खस आर्यबाट १६ महिला १ पुरुष
प्रतिभा रावल
रचना खतिवडा
लिमा अधिकारी
विदुषी राणा
समीक्षा बास्कोटा
श्रद्धा कुँवर
टीका सङ्ग्रौला
क्रान्ति शिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
मञ्जु भुसाल
प्रभा कार्की
शोभा खनाल
रत्ना कुमारी थापा
ज्ञानु पौडेल
प्रभा ढकाल
रमेश प्रसाईँ
आदिवासी जनजातितर्फका १३ महिला ३ पुरुष
बसुमाया तामाङ
गङ्गा छन्त्याल
सुन्नीमा उदास
अनुष्का श्रेष्ठ
ओजस्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुसुम महर्जन
भूमिका श्रेष्ठ
प्रमीला कुलुजु
सुजाता तामाङ
कृपा महर्जन
एलिजा गुरुङ
राम लामा
खुश्बु सरकार श्रेष्ठ
मिङ्मा ग्याबु शेर्पा
मधेसीबाट ६ महिला ३ पुरुष
पुनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
पुरुषोत्तम सुप्रभात यादव
खगेन्द्र कर्ण
दलितबाट ७ महिला १ पुरुष
रीमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार
तारा विश्वकर्मा
खिमा विक
प्रकाशचन्द्र परियार
थारुबाट २ महिला २ पुरुष
गीता चौधरी
करिस्मा कठरिया
सुरेन्द्र चौधरी
प्रेमलाल चौधरी
मुस्लिमबाट ३ महिला
समिना मिया
अफ्साना बानु
गलाजा शमीम मिकरानी
यी हुन् कांग्रेसका २० समानुपातिक सांसद:
क. खसआर्य कोटाबाट
१.सुशीला ढकाल
२.रुक्मिणीदेवी कोइराला
३. रीना उप्रेती,
४. सीता थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी
ख. आदिवासी जनजाति कोटाबाट
७.गीताकुमारी सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकुमारी सुवेदी
१२. भीष्मराज आङ्देम्बे
ग. मधेशी कोटाबाट
१३.निनुकुमारी कर्ण
१४.रेखाकुमारी यादव
१५.चन्द्रमोहन यादव
घ. दलित कोटाबाट
१६.हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली
ङ.थारू कोटाबाट
१९. प्रमिलाकुमारी गच्छदार
च. मुस्लिम कोटाबाट
२०.शाहजान खातुन
यी हुन् एमालेका १६ समानुपातिक सांसद
जनजाति (४ जना)
महिला :
• भूमिका सुब्बा
• गंगादेवी श्रेष्ठ
पुरुष :
• रामबहादुर थापा मगर
• कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला :
• पद्मा अर्याल
• टुकाभद्रा हमाल
• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
• गुरु प्रसाद बराल
• पुष्पराज कंडेल
थारु (१ जना)
• कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला :
• विष्णुमाया वी.के.
• नीता घटानी
मधेसी (३ जना) महिला
महिला :
• रिङ्ला यादव
• यशोधा कुमारी यादव
पुरुष :
• चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :
• साजिदा सिद्दीकी
यी हुन् नेकपाका नौ समानुपातिक सांसद
खसआर्यबाट
प्रमेश हमाल
बलावती शर्मा
आदिवासी जनजाति समूहबाट
परशुराम तामाङ
भीमकुमारी बुढा
अपाङ्गताबाट
प्रेमबहादुर बयक
मधेशी समूहबाट
जोगकुमार बर्बरिया यादव
दलितबाट
पार्वती विक
गणेश विश्वकर्मा,
थारू समूहबाट
निराशा चौधरी डगौरा
यी हुन् श्रम संस्कृति पार्टीका चार समानुपातिक सांसद
आदिवासी जनजाति (पुरुष)तर्फ
पूर्णप्रसाद लिम्बू,
खसआर्यतर्फ
अम्बिकादेवी संग्रौला
दलिततर्फ
राधिका रम्तेल
मधेसीतर्फ
रुवीकुमारी ठाकुर
यी हुन् राप्रपाका ४ समानुपातिक सांसद
खस आर्य पुरुष तर्फ
भरत गिरी
मुस्लिम पुरुषतर्फ
ताहिर अली
खस आर्य
महिला तर्फ
खुस्बु ओली
जनजाति महिलाबाट
सरस्वती लामा