काठमाडौँ । परराष्ट्र सचिव अमृत बहादुर राई र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन जर्ज अन्स्र्टबीच आज शिष्टाचार भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटका क्रममा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने र आपसी हितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा घनिभूत छलफल भएको थियो।
k//fi6« ;lrj /fO{n] ci6«]lnofn] g]kfnsf] ;fdflhs–cfly{s ljsf;df k'¥ofpFb} cfPsf] ;xof]usf] k|z+;f u/] eg] /fhb"t cG:6{n] g]kfn;Fusf] ;fem]bf/LnfO{ cem ;'b[9 agfpg ci6«]lnof OR5's /x]sf] atfP .