काठमाडौं । बिहीबार नचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९फागुन २८० सुनको मूल्य प्रतितोला २ हजारले घटेको हो । आजको मूल्यअनुसार सुन एक तोलाबराबर तीन लाख १७ हजार रुपैयाँ पर्नेछ । अघिल्लो दिन प्रतितोला तीन लाख १९ हजार रुपैयाँ रहेको थियो ।
यस्तै, चाँदीको भाउ तोलामा २०५ रुपैयाँले घटेर पाँच हजार ५१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।