काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल बनाउने घोषणा गर्दै सहयोग अभियान सुरू गरेका छन्।
सोमबार सामाजिक सञ्जाल मार्फत उनले तुइनको साटो झोलुङ्गे पुल बनाउने घोषणा गर्दै सहयोगको अपिल गरेका छन् ।
उनले सहयोग गर्नेले ९८६१६३३२२६ नम्बरमा सम्पर्क गर्न भनेका छन् ।
