काठमाडौँ । कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाले अग्रता कायम गरेको छ । रास्वपाका आनन्दबहादुर चन्दको अग्रता कायम गरेका हुन । शुरुवाती चरणमा एक हजार मतगणनामा गर्दा चन्दले झण्डै दोब्बर मतले अग्रता कायम गरेका छन् ।
एक हजार मतगणना हुँदा रास्वपाका चन्दले ४९० मत ल्याउदा नेकपा एमालेका यज्ञराज ढुंगानाले २२९, कांग्रेसका नरनारायण शाहले १२७ र नेकपाका प्रेम आलेले ७० मत ल्याएका छन् ।