काठमाडौं । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । यसअघि १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार, सरकारले मंगलबार सार्वजनिक बिदाको सूची राजपत्रमा सार्वजनिक गरेको हो ।