काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य २८ जना घाइते भएका छन्। बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।
यी हुन् मृतकको नामावली
