काठमाडौँ । नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ । मुम्बईस्थित वानखेडे मैदानमा सम्पन्न खेलमा नेपाल ९ विकेटले पराजित हुन पुगेको हो ।
पहिलो टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोड्यो । जसका लागि वेस्ट इन्डिजले एक विकेटको नोक्सानीमा १५ दशमलब २ ओभरमै पुरा गरेको हो ।