काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्षय दिएको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोड्यो ।