काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले दोस्रो खेलमा पनि पराजित भोग्नुपरेको छ । बिहीबार सम्पन्न खेलमा इटालीसँग नेपाल १० विकेटले पराजित भएको छ ।
मुम्बईस्थित वानखेडे मैदानमा सम्पन्न खेलमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ । इटालीले बिना विकेटको क्षतीमा १२ दशमलब ४ ओभरमा पुरा गरेको हो ।