काठमाडौँ । टी–२० विश्वकपमा नेपालले सातौँ विकेट लिएको छ । नेपाली बलर करन मल्लले विकेट लिएका हुन् ।
यसअघि दीपेन्द्र सिंह ऐरीले २,नन्दन यादवले २ विकेट हात पारेका छन् । सन्दीप लामिछाने, शेर मल्लले एक/एक विकेट लिएका छन् ।
टस जितेर पहिला ब्याटिंग गरिरहेको इङल्याण्डले ७ विकेट गुमाएको छ ।