काठमाडौं । निर्वाचन आयोगले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधेको छ। बुधबार आयोगले उनलाई आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोधेको हो ।
आयोगले कार्कीलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।
कार्की नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमदेवारी दर्ता गर्दा सँगै देखिएका थिए ।