काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब देश आन्दोलनमा जाने र चुनाव नहुने बताएका छन् । पोखराबाट पक्राउ परेपछि उनले सञ्चारकर्मीलाई यस्तो बताएका हुन् ।
सरकार र आफूबिच भएको सहमति समेत भङ्ग गर्ने बताए । प्रसाईले नेपाली काँग्रेका सभापति गगन थापाले करोडौँ रुपैयाँ खुवाएर कांग्रेसको आधिकारिकता लिएको भनि अभिव्यक्ति दिएका थिए। सोही कारण उनी पक्राउ परेका हुन् ।