काठमाडौँ । नेकपा एमाले निटक युवा संघले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहविरुद्ध प्रहरीको साइबर ब्यूरोमा जाहेरी दिएको छ ।
बालेनकै कारण देशमा बेथिति बढेकाले त्यसलाई रोक्नुपर्ने मागसहित ब्यूरोमा जाहेरी दिइएको युवा संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।