काठमाडौँ । युएनएको मिडिया प्रमुखमा दिवस खनिया नियुक्त भएका छन् । युएनका अध्यक्ष भक्त भण्डारीले नवनियुक्त मिडिया प्रमुख खनियालाई नियुक्ती पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । यस्तै खानियाको सक्रियता र योगदानले संस्थालाई अझ नयाँ उचाइमा पुर्याउनेमा पूर्ण विश्वस्त रहेको जनाएको छ ।
यता नवनियुक्त मिडिया प्रमुख खनियाले आफूलाई प्रदान गरिएको उक्त जिम्मेवारी आफ्नो अनुभव विवेक पुरा गरि अघि बढ्ने प्रतिवद्धता जनाए ।
