काठमाडौँ । कृषि विकास मन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन् । शीतल निवासमा शपथ ग्रहण समारोहपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
कृषि क्षेत्रमा स्थापित विज्ञका रूपमा चिनिएका परियारको नियुक्तिलाई कृषि क्षेत्रका विज्ञहरूले विशेष रूपमा हेरेका छन् ।