काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जेनजीहरूलाई नेपाली सेनासँग वार्ता गर्न तयार रहनुपर्ने बताएका छन्। तर, त्यसअघि संसद् विघटन हुनुपर्ने उनले माग गरेका छन्। बालेनले प्रधानमन्त्रीको राजीनामा आइसकेकाले जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन्।