काठमाडौं । काठमाडौंमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएपछि नेपाली सेनाको टोली अहिले बानेश्वर क्षेत्रमा पुगेको छ ।
बानेश्वरमा रहेको संसद् भवन परिसरमा प्रदर्शनकारी प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । त्यसलगत्तै नेपाली सेनाको टोली बानेश्वर क्षेत्रमा पुगेको हो ।