धनगढी । कैलालीको गोदावरीमा रहेको खुटिया नदीमा डुबेर बेपत्ता भएका ४ जनकै शव फेला परेको छ । गोदावरी नगरपालिका – ९ सेहरीमा खुटिया नदीमा डुबेर बेपत्ता भएका ४ जनाको शब फोला परेको ईलाका प्रहरी मालाखेतीका डीएसपी रण बहादुर चन्दले बजानकारी दिइ ।
झुलुङ्गे पुल नजिकै नदीमा पौडी खेल्ने क्रममा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी नदीमा बगेर बेपत्ता भएका थिए ।